प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पत्रकार पक्राउ गर्ने घटनाबारे प्रधानमन्त्री, उहाँको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता नरहेको बताउनुभएको हो ।
उहाँले उक्त घटनाबारे प्रधानमन्त्रीलाई पूर्वजानकारीसमेत नभएको उल्लेख गर्नुभएको छ ।
घटनाबारे जानकारी पाएलगत्तै प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरेर कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसकेको दाहालले जानकारी गराउनुभएको छ ।







बडादशैँको छैटौं दिन आज कात्यायनी
मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब
बजारमा रौनक, व्यापारमा मन्दी
उपत्यकामा आठ हजार प्रहरी परिचालन,
केही आशा केही निराशा
चाडपर्वको मुखमा महँगीको मार, उपभोक्तालाई