काठमाडौं । लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम खुल्न थालेको छ। बिहानैदेखि भएको वर्षाका कारण प्रभावित जनजीवन मौसममा सुधार आएसँगै क्रमशः सामान्य बन्दै गएको छ।
भारतको बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावका कारण शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भएको थियो। वर्षाका कारण सडक तथा बजार क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारण प्रभावित भएका थिए।
शनिबार दिउँसो वर्षा कम भएसँगै काठमाडौं उपत्यकाको आकाश खुल्न थालेको छ। सडकमा सवारीसाधनको आवागमन बढेको छ भने बजार तथा सार्वजनिक स्थानमा पनि चहलपहल बढ्न थालेको छ।







तीस अर्ब रूपैयाँ निक्षेप तान्दै
राष्ट्रपति पौडेलसमक्ष थारू आयोग र
कोरिया पठाइदिने भन्दै ठगी गरेको
हावाहुरी र वर्षाका कारण प्रभावित
ऊर्जामन्त्री श्रेष्ठले भने : ‘देश
कांग्रेसमा प्रत्यक्ष सभापति निर्वाचित गर्ने