काठमाडाैं । नेपाल प्रिमियर लिगअन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीचको खेल हेर्न त्रिवि क्रिकेट मैदान पुगेका समर्थक। निरन्तरको वर्षाले मैदान परिसर हिलाम्मे बनेपछि समर्थकहरू हिलो छल्दै प्यारापिटसम्म पुगिरहेका छन्।
कीर्तिपुर मैदानको फ्लड लाइटमा समस्या देखिएको छ। एनपीएल अन्तरगत अहिले हुने भनिएको सुदूरपश्चिम र विराटनगरकाे खेल खराब प्रकाशका कारण प्रभावितकाे सम्भावना छ।







दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको
कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता