काठमाडौं । अस्ट्रेलियाका पूर्वकप्तान तथा विस्फोटक ओपनर डेभिड वार्नरले नेपाल प्रिमियर लिग (एनपीएल) मा डेब्यु गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाएका वार्नरले सोमबार काठमाडौं गोर्खाजबाट एनपीएलमा पहिलो खेल खेलेका हुन्। उनले आफ्नो डेब्यु खेलमा १० बलको सामना गर्दै १६ रन बनाए।
त्रिवि क्रिकेट मैदानमा वार्नरको ब्याटिङ र फिल्डिङका केही तस्बिर :




तस्बिर : सूर्यांश उप्रेती







बधाई गगन ! चुनौतीका चाङसहितको
दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको