काठमाडौं । ललितपुरको बुँग्मतीस्थित कार्यविनायक मन्दिर परिसरभित्र रहेको पाटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
सोमबार मन्दिर परिसरको पाटीमा गोदावरी नगरपालिका–८, टोकलमाटका ४० वर्षीय ज्ञानकुमार योन्जन मृत फेला परेका हुन् ।
ललितपुर महानगरपालिका–२२ मा पर्ने मन्दिर परिसरमा मृत भेटिएका योन्जनको मृत्युको कारण खुल्न सकेको छैन ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।







बधाई गगन ! चुनौतीका चाङसहितको
दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको