काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किङ्ग्सका ओपनर लोकेश बम अर्धशतक पूरा गरेलगत्तै आउट भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लोकेशले २९ बलमा ५० रन बनाएका हुन् । उनले अर्धशतक पूरा गर्दै विराटनगरको इनिङ्सलाई सम्हाल्ने प्रयास गरेका थिए ।
जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि विराटनगर किङ्ग्सले पहिले ब्याटिङ गरेकाे थियाे ।





कस्तो छ आजको राशिफल ?
दुर्भाग्यपूर्ण अराजक प्रवृत्ति
शान्तामा औपन्यासिकता खोजी गर्ने प्रसंग
सन्तानको भविष्यमा समयको लगानी गरौं
डा.उपाध्यायलाई भारतमा ‘अन्तर्राष्ट्रिय उत्कर्षश्री’ अवार्ड
भाष्यको राजनीति र सत्यको संकट