काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्ग्सले दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको हो ।
अन्तिम बलसम्म रोमाञ्चक बनेको खेलमा जनकपुरलाई जितका लागि अन्तिम बलमा ३ रन आवश्यक थियो । विराटनगरका आन्द्रे रसेलले अन्तिम बल फ्याँक्दा जनकपुरका सैफ हसनले छक्का प्रहार गर्ने प्रयास गर्नुभयो । तर, उहाँको प्रहारलाई बसिर अहमदले क्याच गरेपछि जनकपुर २ रनले पराजित भयो ।
यस जितसँगै विराटनगरले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ ।







बधाई गगन ! चुनौतीका चाङसहितको
दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको