काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् ।
भ्रमणका क्रममा उनले नेपालका परराष्ट्र सचिव अमृतबहादुर रायसहित उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भेटवार्ताका क्रममा नेपाल-भारत द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा साझा चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । मिस्रीको यो भ्रमणलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ ।







कति छ आज विदेशी मुद्राको
कात्तिक १ गतेदेखि चार दिन
भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८
दशैं नजिकिएसँगै काठमाडौं छाड्नेको भिड
घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८
नेपाल-भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक