गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका-४ सेतीखोलास्थित डुङडुङे भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धुर्कोट गाउँपालिका-६ स्थायी घर भई हाल रेसुङ्गा नगरपालिका-२ छापटोलामा भाडामा बस्दै आएकी ३७ वर्षीया तारा बस्नेत रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीकाअनुसार बुधबार बिहान करिब १० बजे उनी भिरबाट लडेर मृत अवस्थामा रहेको खबर प्राप्त भएको थियो ।
घटनाको जानकारी पाएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार गरेको प्रहरीले जनाएको छ ।







चलचित्र कलाकार संघको बडादशैं शुभकामना
प्रस्तावित राजदुतविरुद्ध उजुरी दिएका उजुरीकर्ता
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध
तोलामा २ हजार १ सय
प्रहरी निरीक्षकहरूलाई दबाब र प्रभावमुक्त
नागरिकको विश्वास नै प्रहरीको वास्तविक