काठमाडौं । नेपाली कांग्रेसले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको छ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा केहीबेरपछि बस्ने गरी बैठक आह्वान गरिएको हो ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा छलफल हुने कांग्रेस महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो ।
बैठकमा पार्टी सभापति, वरिष्ठ उपसभापति, उपसभापति, महामन्त्री तथा विपक्षी दलका नेताको सहभागिता रहनेछ ।







आजको राशिफल : कुन राशिलाई
बडादशैँको छैटौं दिन आज कात्यायनी
मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब
बजारमा रौनक, व्यापारमा मन्दी
उपत्यकामा आठ हजार प्रहरी परिचालन,
केही आशा केही निराशा