गृह मन्त्रालयले आज साँझ ५ः४५ बजे मन्त्रालयमा फुली लगाउने कार्यक्रम तय गरेको हो ।
मन्त्रालय स्रोतका अनुसार डा. केसीले बिहीबार बिहान फुली लगाइदिन आग्रह गर्नुभएको थियो । तर, गृहमन्त्री सुधन गुरुङको आग्रहपछि उहाँ आजै फुली लगाएर पदबहाली गर्न तयार हुनुभएको हो ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार नवनियुक्त आईजीपी डा. केसीलाई दज्र्यानी चिह्न प्रदान गरेपछि प्रहरी प्रधान कार्यालय लैजान औपचारिक समारोहमा प्रयोग गरिने कालो गाडी गृह मन्त्रालय पठाइएको छ ।
उहाँको स्वागतका लागि प्रहरी प्रधान कार्यालयमा आवश्यक तयारीसमेत सुरु गरिएको स्रोतले जनाएको छ ।




सन्तानको भविष्यमा समयको लगानी गरौं
डा.उपाध्यायलाई भारतमा ‘अन्तर्राष्ट्रिय उत्कर्षश्री’ अवार्ड
भाष्यको राजनीति र सत्यको संकट
नेपाली चाडपर्वको ऐतिहासिक पक्षबारे विचार
चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ
बुढीगण्डकी बाढीले क्षतिग्रस्त सोतीलाई पुरानै लयमा