काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेको छ । टस जितेर काठमान्डुले विराटनगर किंग्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।
खेलमा काठमान्डुको कप्तानी करण केसी र विराटनगरको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन् ।
यस खेलका लागि विराटनगरले आफ्नो पहिलो रोजाइमा कुनै परिवर्तन गरेको छैन । काठमान्डुले भने टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ ।
मोहम्मद आदिल आलम, रिपोन मण्डल र स्मित पटेलको स्थानमा साहिल पटेल, विल बोसिस्टो र सहान अराचिगेलाई काठमान्डुले पहिलो रोजाइमा समावेश गरेको छ ।







अनरको ‘तीन चाडको बहार’ :
नेपाली कांग्रेसको १५औँ महाधिवेशन :
तीस अर्ब रूपैयाँ निक्षेप तान्दै
राष्ट्रपति पौडेलसमक्ष थारू आयोग र
कोरिया पठाइदिने भन्दै ठगी गरेको
हावाहुरी र वर्षाका कारण प्रभावित