यस्तो छ तपाईंको आश्विन १२ गते बुधबारको राशिफल

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल आश्विन १२ गते बुधबार, ई.सं.- २८ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन शुक्लपक्ष तृतीया, नक्षत्र- चित्रा, ७ः४० बजे उप्रान्त स्वाती, योग- ऐन्द्र, ७ः२६ बजे उप्रान्त वैधृति, करण- तैतिल, चन्द्रराशि- तुला, सूर्योदयः ५ः५५, सूर्यास्तः १७ः५२ ।

मेष : समस्या दर्शाउँदा सहयोग गर्नेहरू भेटिनेछन् ।

वृष : प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

मिथुन : जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

कर्कट : स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ ।

सिंह : आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

कन्या : मानप्रतिष्ठा र सामाजिक मर्यादा घट्नेछ ।

तुला : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।

वृश्चिक : मिहिनेतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।

धनु : तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।

मकर : सोखले खर्च बढाए पनि अतिथिका रूपमा सत्कार पाइनेछ ।

कुम्भ : प्रियजनसँगको सम्बन्धमा चिसोपना आउनेछ ।

मीन : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

यस्तो छ तपाईंको आश्विन ११ गते मंगलबारको राशिफल

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल आश्विन ११ गते मंगलबार, ई.सं.- २७ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन शुक्लपक्ष द्वितीया, नक्षत्र- हस्त, ७ः३७ बजे उप्रान्त चित्रा, योग- ब्रहृम, ९ः०२ बजे उप्रान्त ऐन्द्र, करण- वालव, चन्द्रराशि- कन्या, सूर्योदयः ५ः५५, सूर्यास्तः १७ः५३ ।

मेष : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।

वृष : बेला-बेलामा अशान्ति र छटपटी हुनसक्छ ।

मिथुन : पठनपाठनमा अरुचि पैदा हुनेछ ।

कर्कट : नवीन रोजगारीको सम्भावना छ ।

सिंह : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।
कन्या : व्यापार व्यवसायमा उन्नति हुनेछ ।

तुला : मुद्दा मामिला तथा विवादमा पर्ने सम्भावना छ ।

वृश्चिक : सरकारी नोकरीमा सफलता मिल्नेछ ।

धनु : पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ ।

मकर : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।

कुम्भ : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।

मीन : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।

यस्तो छ तपाईंको आश्विन १० गते सोमबारको राशिफल

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल आश्विन १० गते सोमबार, ई.सं.- २६ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन शुक्लपक्ष प्रतिपदा, नक्षत्र- उत्तरफाल्गुनी, ७ः०४ बजे उप्रान्त हस्त, योग- शुक्ल, १०ः१५ बजे उप्रान्त ब्रह्म, करण- किंस्तुघ्न, चन्द्रराशि- कन्या, सूर्योदयः ५ः५४, सूर्यास्तः १७ः५४ ।

मेष : पढाइलेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।

वृष : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।

मिथुन : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।

कर्कट : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।

सिंह : प्रेमी प्रेमिकामा केही किचलो निम्तनेछ ।

कन्या : लक्ष्मी प्रसन्न रहनाले धनलाभ मिल्नेछ ।

तुला : अनावश्यक कार्यमा धन खर्च हुनेछ ।

वृश्चिक : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।

धनु : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।

मकर : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।

कुम्भ : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।

मीन : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

यस्तो छ तपाईंको आश्विन ९ गते आइतबारको राशिफल

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल आश्विन ९ गते आइतबार, ई.सं.- २५ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन कृष्णपक्ष औंशी, नक्षत्र- पूर्वफाल्गुनी, ६ः०२ बजे उप्रान्त उत्तरफाल्गुनी, योग- शुभ, ११ः४ बजे उप्रान्त शुक्ल, करण- चतुष्पद, चन्द्रराशि- सिंह, सूर्योदयः ५ः५४, सूर्यास्तः १७ः५५ ।

मेष : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

वृष : आश्वासन दिनेहरूबाट नै धोका पाइने छ ।

मिथुन : अरूको काम गर्दा पनि आफैँलाई नै फाइदा पुग्ने छ ।

कर्कट : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

सिंह : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

कन्या : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्‍याउने छैनन् ।

तुला : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।

वृश्चिक : सरकारी कडिकडाउको शिकार भइनेछ ।

धनु : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

मकर : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।

कुम्भ : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।

मीन : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।

यस्तो छ तपाईंको आश्विन ८ गते शनिबारको राशिफल

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल आश्विन ८ गते शनिबार, ई.सं.- २४ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन कृष्णपक्ष चतुर्दशी, नक्षत्र- पूर्वफाल्गुनी, योग- साध्य, करण- भद्रा, चन्द्रराशि- सिंह, सूर्योदयः ५ः५३, सूर्यास्तः १७ः५७ ।

मेष : शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।

वृष : मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ ।

मिथुन : मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

कर्कट : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

सिंह : सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।

कन्या : परिश्रम गरेअनुसारको उपलब्धि प्राप्त गर्न कठिनाइ हुनेछ ।

तुला : व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।
वृश्चिक : लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छ ।

धनु : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।

मकर : मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना छ ।

कुम्भ : रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।

मीन : सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

यस्तो छ तपाईंको आश्विन ७ गते शुक्रबारको राशिफल

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल आश्विन ७ गते शुक्रबार, ई.सं.- २३ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन कृष्णपक्ष त्रयोदशी, नक्षत्र- मघा, योग- सिद्ध, करण- गर, चन्द्रराशि- सिंह, सूर्योदयः ५ः५३, सूर्यास्तः १८ः५८ ।

मेष : लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले मन खिन्न हुनेछ ।

वृष : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

मिथुन : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।

कर्कट : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।

सिंह : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।

कन्या : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

तुला : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पु¥याउनेछन् ।

वृश्चिक : रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, ।

धनु : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

मकर : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।

कुम्भ : पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।

मीन : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ ।

यस्तो छ तपाईंको आश्विन ६ गते बिहीबारको राशिफल

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल आश्विन ६ गते बिहीबार, ई.सं.- २२ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन कृष्णपक्ष द्वादशी, नक्षत्र- अश्लेषा, योग-शिव, करण- कौलव, चन्द्रराशि- कर्कट, सूर्योदयः ५ः५२, सूर्यास्तः १८ः५९ ।

मेष : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।

वृष : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

मिथुन : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।

कर्कट : भाइबहिनी वा सन्ततिका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ ।

सिंह : खर्च बढे पनि घरायसी सुखसुविधाका सामग्रीको जोहो हुनेछ ।

कन्या : मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।

तुला : कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।

वृश्चिक : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।

धनु : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

मकर : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।

कुम्भ : कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन् ।

मीन : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

यस्तो छ तपाईंको आश्विन ५ गते बुधबारको राशिफल

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल आश्विन ५ गते बुधबार, ई.सं.- २१ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन कृष्णपक्ष एकादशी, नक्षत्र- तिष्य, योग- परिघ, करण- वव, चन्द्रराशि- कर्कट, सूर्योदयः ५ः५२, सूर्यास्तः १८ः०० ।

मेष : जीवनसाथीका बीचमा मनोमालिन्य हुन सक्छ ।

वृष : हाँकेका, ताकेका काम सम्पन्न हुन थाल्नेछन् ।

मिथुन : एक्लोपन र निराशाले सताउनेछ ।

कर्कट : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

सिंह : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

कन्या : परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ ।

तुला : खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ ।

वृश्चिक : बन्दव्यापार र पेसाबाट नोक्सानी बेहोर्नुपर्ने देखिन्छ ।

धनु : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

मकर : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

कुम्भ : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

मीन : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

यस्तो छ तपाईंको आश्विन ४ गते मंगलबारको राशिफल

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल आश्विन ४ गते मंगलबार, ई.सं.- २० सेप्टेम्बर, २०२२ । तिथि- आश्विन कृष्णपक्ष दशमी, नक्षत्र- पुनर्वशु, योग- वरियान्, करण- वणिज, चन्द्रराशि- मिथुन, सूर्योदयः ५ः५१, सूर्यास्तः १८ः०१ ।

मेष : ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला ।

वृष : मिहिनेतले सफलताको उचाइमा पुर्‍याउनेछ ।

मिथुन : आत्मविश्वास र दृढ संकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

कर्कट : खर्चिलो कामले ऋणभार बढाउन सक्छ ।

सिंह : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।

कन्या : परिश्रमको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ ।

तुला : कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ ।

वृश्चिक : संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।

धनु : पद तथा जिम्मेवारी प्राप्त हुने बलियो सम्भावना छ ।

मकर : दृष्टिदोष वा गलत चिन्तनले भ्रमित तुल्याउन सक्छ ।

कुम्भ : वादविवाद, असमझदारी, आलोचना जस्ता विघ्नबाधा आउनेछन् ।

मीन : स्थायीभन्दा अस्थायी पेसाबाट बढी फाइदा हुने समय छ ।

यस्तो छ तपाईंको आश्विन २ गते आइतबारको राशिफल

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल आश्विन २ गते आइतबार, ई.सं.- १८ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन कृष्णपक्ष अष्टमी, १६ः३८ बजे उप्रान्त नवमी, नक्षत्र- मृगशिरा, योग-सिद्धि, करण- कौलव, चन्द्रराशि- मिथुन, सूर्योदयः ५ः५०, सूर्यास्तः १८ः०४ ।

मेष : धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

वृष : राज्य पक्षबाट अनावश्यक झै-झमेला आइलाग्न सक्छ ।

मिथुन : नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।

कर्कट : साथीभाइ तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ ।

सिंह : दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जानेछ ।

कन्या : भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले कामहरू बन्नेछन् ।

तुला : व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

वृश्चिक : व्यापार व्यवसायमा साथीभाइ तथा आफन्तको सहयोग हुनेछ ।

धनु : लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ ।

मकर : प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ ।

कुम्भ : अध्ययन तथा अनुसन्धानको क्षेत्रमा वर्चस्व रहनेछ ।

मीन : स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ ।

यस्तो छ तपाईंको आश्विन १ गते शनिबारको राशिफल

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल आश्विन १ गते शनिबार, ई.सं.- १७ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन कृष्णपक्ष सप्तमी, १४ः५६ बजे उप्रान्त अष्टमी, नक्षत्र- रोहिणी, १४ः१६ बजे उप्रान्त मृगशिरा, योग-वज्र, करण- वव, चन्द्रराशि- वृष, सूर्योदयः ५ः५०, सूर्यास्तः १८ः०५ ।

मेष : योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्‍याउलान् ।

वृष : बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

मिथुन : हतारको निर्णयले काम बिग्रनेछ ।

कर्कट : अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।

सिंह : मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ ।

कन्या : सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ ।

तुला : ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ ।

वृश्चिक : तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला ।

धनु : बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।

मकर : बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

कुम्भ : अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

मीन : सुखद समाचारले उत्साह जगाउनेछ ।

यस्तो छ तपाईंको भाद्र ३१ गते शुक्रबारको राशिफल

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल भाद्र ३१ गते शुक्रबार, ई.सं.- १६ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन कृष्णपक्ष षष्ठी, १३ः३६ बजे उप्रान्त सप्तमी, नक्षत्र- कृतिका, १२ः२३ बजे उप्रान्त रोहिणी, योग- हर्षण, करण- वणिज, चन्द्रराशि- वृष, सूर्योदयः ५ः५०, सूर्यास्तः १८ः०६ ।

मेष : शरीरमा स्फूर्ति र उमंग कमी हुनेछ ।

वृष : मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।

मिथुन : नियमित खर्चसमेत बढ्ने योग छ ।

कर्कट : विगतको श्रमबाट राम्रै लाभ हुनेछ ।

सिंह : सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

कन्या : मित्रताको बन्धन कसिए पनि दाम्पत्य जीवनमा खटपट देखिनेछ ।

तुला : गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।

वृश्चिक : सवारीसाधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ ।

धनु : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मकर : महत्वपूर्ण कार्यमा परिवारजनबाट असहयोग हुनेछ ।

कुम्भ : राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ ।

मीन : पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ ।

यस्तो छ तपाईंको भाद्र ३० गते बिहीबारको राशिफल

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल भाद्र ३० गते बिहीबार, ई.सं.- १५ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन कृष्णपक्ष पञ्चमी, १२ः४५ बजे उप्रान्त षष्ठी, नक्षत्र- भरणी, १०ः५६ बजे उप्रान्त कृतिका, योग- व्याघात, करण- तैतिल, चन्द्रराशि- मेष, सूर्योदयः ५ः४९, सूर्यास्तः १८ः०७ ।

मेष : दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।

वृष : इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ ।

मिथुन : आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ ।

कर्कट : स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिंह : यात्रामा पनि झण्झट आइलाग्नेछ ।

कन्या : पराक्रम र उत्साहमा कमी आउने छ ।

तुला : अतिथिका रूपमा सम्मान पाइनेछ ।

वृश्चिक : रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

धनु : परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ ।

मकर : आँटेताकेका काममा बाधा हुनेछ ।

कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

मीन : सामान हराउने वा चोरी हुने सम्भावना छ ।

यस्तो छ तपाईंको भाद्र २९ गते बुधबारको राशिफल

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल भाद्र २९ गते बुधबार, ई.सं.- १४ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन कृष्णपक्ष चतुर्थी, १२ः२४ बजे उप्रान्त पञ्चमी, नक्षत्र- अश्विनी, ९ः५८ बजे उप्रान्त भरणी, योग- ध्रुव, करण- वालव, चन्द्रराशि- मेष, सूर्योदयः ५ः४९, सूर्यास्तः १८ः०८ ।

मेष : विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।

वृष : आफन्तका बीचमा खटपट, चिन्ता र शंका उब्जने छ ।

मिथुन : मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ ।

कर्कट : व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

सिंह : फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ ।

कन्या : समयमा होस नपुग्नाले काम रोकिन सक्छ ।

तुला : प्रशंसकहरू बढ्नेछन्, आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् ।

वृश्चिक : शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् ।

धनु : पुरानो समस्या सुल्झाउन कठिन हुनेछ ।

मकर : अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ ।

कुम्भ : उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिनेछ ।

मीन : यात्रामा पनि झण्झट आइलाग्नेछ ।