उपनिर्वाचन : आज राति १२ बजेबाट मौन अवधि

सामाजिक सञ्जालमार्फत समेत भोट माग्न नपाइने

अनिल क्षेत्री

काठमाडौं । यही वैशाख १५ गते इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनको लागि मौन अवधि सुरु हुँदै छ । मौन अवधि सुरु भएसँगै राजनीतिक दल र उम्मेदवारहरूले कुनै पनि प्रकारको प्रचार गर्न पाउने छैनन् । उपनिर्वाचनका लागि आज (बुधबार) राति १२ बजेबाट

राजनीतिको संरक्षणमा मौलाएको पौडेल बन्धुको भ्रष्टाचार

बिचौलिया र शक्तिकेन्द्र रिझाउन अर्बौँको चलखेल

हिमालय टाइम्स

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा एकपछि अर्को अनियमिततामा मुछिएका सुनील पौडेल र विकल पौडेलविरुद्ध अख्तियारमा मुद्दा दायर भएसँगै पौडेलद्वयको भ्रष्टाचार संरक्षणको आडका विषयमा प्रश्नहरू उठ्न थालेका छन् । पावर सिष्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांकको खरिदमा बदनियतपूर्वक मिलेमतो गरी ठूलो कमिसनको चलखेलमा लागेका पौडेलद्वयको अनियमितताको जालो

काठमाडौंमा कतारी अमिर

मध्यपूर्व एसियाबाट पहिलोपटक उच्चस्तरीय भ्रमण

डिबी शर्मा

काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी पहिलोपटक नेपालको राजकीय भ्रमणमा आउनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणमा आउनुभएका उहाँ मंगलबार अपराहृन काठमाडौं ओर्लनुभएको हो । राजा शेख तमिम बंगलादेश हुँदै नेपाल आउनुभएको हो । थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्नुभयो

पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

हिमालय टाइम्स

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडि भुभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली भई

यस्तो छ तपाईंको वैशाख १२ गते बुधबारको राशिफल

हिमालय टाइम्स

 
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एण्ड इण्डष्ट्रीका प्रतिनिधि मण्डलको भेट

विदेशी लगानीलाई सहज बनाउन कानुन परिमार्जन गरेका छौँ : प्रचण्ड

नारायण भण्डारी

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एण्ड इण्डष्ट्रीका प्रतिनिधि मण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ कमर्स एण्ड इण्डष्ट्रीका प्रतिनिधि मण्डलले मंगलबार शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा प्रतिनिधि मण्डलले प्रधानमन्त्रीसँग नेपाल-रुसबीच रही आएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल गरेको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विभिन्न क्षेत्रमा विदेशी लगानी नेपाल भित्र्याउने

 
लगानीसम्बन्धी नीतिगत सुधारसँगै निजी क्षेत्र उत्साहित

हिमालय टाइम्स

लगानीसम्बन्धी नीतिगत सुधारसँगै निजी क्षेत्र उत्साहित

काठमाडौं । लगानी सम्मेलनको पूर्व सन्ध्यामा लगानी प्रवद्र्धनका लागि सरकारले १२ कानुन र नियमावलीमा अध्यादेशमार्फत् संशोधन गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशतमात्रै विदेशी लगानी आइरहेका सन्दर्भमा महासंघको आग्रहमा गरिएको सुधारले लगानीको वातावरण बन्ने महासंघको भनाइ छ । महासंघका अनुसार लगानी सम्मेलन लक्षित

 
आजदेखि हिमालयन हाइड्रो एक्स्पो

हिमालय टाइम्स

आजदेखि हिमालयन हाइड्रो एक्स्पो

काठमाडौं । चौथो हिमालयन हाइड्रो एक्स्पो बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । १४ गतेसम्म सञ्चालन हुने एक्स्पोको पहिलो बिहान स्काइ टावरदेखि विद्युतीय सवारीसाधनको र्‍याली सुरु हुने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जनाएको छ । ¥यालीमा तीन सयभन्दा बढी विद्युतीय सवारीसाधन रहने इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिनुभएको छ ।

 
जर्मनमा रञ्जुको एकल चित्रकला प्रदर्शनी

हिमालय टाइम्स

जर्मनमा रञ्जुको एकल चित्रकला प्रदर्शनी

काठमाडौं । रञ्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्टमा भएको छ । आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले ३३ दिवसीय युरोप कला यात्रामा हुनुहुन्छ । उहाँले युरोपका जम्मा चारवटा देशको भ्रमण गर्नु हुनेछ भने तीन देशमा एकल चित्रकला प्रदर्शनी गर्ने कार्यक्रम छ । नेपाली

 
जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित

हिमालय टाइम्स

जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित

जेनेभा । सन् २०२३ मा जलवायु र मौसमी खतराबाट एसिया विश्वको सबैभन्दा धेरै प्रकोप प्रभावित क्षेत्र भएको संयुक्त राष्ट्रसंघले मंगलबार बताएको छ । एसियामा बाढी र आँधी मानवीय र आर्थिक क्षतिको प्रमुख कारण भएको बताइएको छ । गत वर्ष विश्वव्यापी तापक्रम कीर्तिमानी उचाइमा पुगेको छ । राष्ट्रसंघको मौसम तथा जलवायु

 
‘सी’ डिभिजनका नौ क्लबको ध्यानाकर्षण

हिमालय टाइम्स

‘सी’ डिभिजनका नौ क्लबको ध्यानाकर्षण

काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन क्लब खेलिरहेका नौवटा क्लबले आरसी ३२ फुटबल एकेडेमीले अर्कै क्लबमा आबद्ध खेलाडी नियम विपरीत खेलाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । क्लबहरूले एन्फा अध्यक्ष नेम्वाङलाई सम्बोधन गरेको ध्यानाकर्षण पत्र एन्फा सिइओ इन्द्रमान तुलाधर, एन्फाका सहायक महासचिव

समाचार

चसक्क !

Cartoon1

राजा नमान्ने भन्या हैनन्…

Cartoon2

सन्चो हुन गारो छ…

Cartoon3

बाटोमा आइपुगियो हजुर…

Cartoon4

हामी जस्तो युवा नेता त चाहियो भो…

Cartoon5

सुन किन्ने पैसा लेरा’को…

Cartoon6

दोष लाउन मिल्छ’र भन्या ?…

Cartoon7

पढाउने शिक्षक ?…

Cartoon8

यो गठबन्धन छोड्न पर्ला…

Cartoon9

सासै फेर्न गारो भो हजुर…

Cartoon10

सत्तामात्रै के रहनुहुन्च…

slider-img
slider-img
slider-img
slider-img
slider-img
slider-img
slider-img
slider-img
slider-img
slider-img

प्रदेश समाचार

English

Eastern Border Checkpoints Closed From Today For Election In India
Eastern Border Checkpoints Closed From Today For Election In India
Chief Minister Of Karnail Province To Seek Vote Of Confidence On Thursday
Chief Minister Of Karnail Province To Seek Vote Of Confidence On Thursday
More Than 100,000 Evacuated After Deadly Floods In China
More Than 100,000 Evacuated After Deadly Floods In China
More than 100,000 people have been evacuated due to heavy rain and fatal floods in southern China, with the government issuing its highest-level rainstorm warning for the affected area on
Emir Of Qatar Calls On President Paudel
Emir Of Qatar Calls On President Paudel
Emir Of Qatar Arrives In Kathmandu
Emir Of Qatar Arrives In Kathmandu