काठमाडौ । प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक १.८८ अंकले घटेको छ ।
यससँगै सूचक १८४०.०५ विन्दुमा आएको छ । ७ कम्पनीको ४१५ कित्ता सेयर कारोबार हुँदा १ लाख ५५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १३ वटा कारोबार भएको छ । ३ कम्पनीको भाउ बढ्दा ४ को भने मूल्य बढेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच