नेपालले नामिबियालाई दियो १३३ रनको लक्ष्य

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमा नेपालले नामिबियालाई जितका लागि १३३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.५ ओभरमा १३२ रन बनाउँदै अल आउट भयो ।

नेपालका लागि भीम सार्कीले ४४, गुल्सन झाले २१ र करण केसीले १६ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?