काठमाडौं । फ्रन्टलाइन हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी २०४औँ अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाएको छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलले क्विज प्रतियोगिता, ग्रुप तथा सोलो नृत्य, कविता वाचनलगायतका कार्यक्रम गरी दिवस मनाएको हस्पिटलका पब्लिक रिलेसन तथा मार्केटिङ विभाग प्रमुख रवि खड्काले जानकारी दिनुभयो ।
कार्यक्रममा हस्पिटलका अध्यक्ष नवराज पाण्डे, डिसिओओ कृष्ण नेपाली, एचओडी एचआर विभागकी पुण्यश्वरी श्रेष्ठ, नर्सिङ सुपरभाइजर अनु शाही साथै नर्सेस, वरिष्ठ डाक्टर तथा विभिन्न डिपार्टमेन्टका कर्मचारीको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच