पुर्वमन्त्री माथि सांघातिक आक्रमणको प्रयास, स्वकियसहित केहि घाइते

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बर्दिया । पुर्वमन्त्री तथा संघीय सांसद अव्दुल खान माथि सांघातिक आक्रमणको प्रयास भएको छ । खानमाथि बर्दियाको गुलरियामा  आक्रमणको प्रयास भएको बर्दिया प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक तुल्सिराम अर्यालले गएराती स्थानिय केहि युवाहरु र सांसद खानका स्वकिय सचिवसहित केहि कार्यकर्तामाथि कुटपिट भएको बताउनु भयो । उहाँका अनुसार कुटपिटमा संलग्न ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?