चीनबाट रासायनिक मल आउन सुरु

हिमालय टाइम्स : कार्तिक ३, २०७८ (४:०१ PM)

चौतारा । कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु गरेको छ...

विपतबाट क्षति बेहोरेका किसानहरुलाई क्षतिपुर्ति दिइने : सचिव कार्की

हिमालय टाइम्स : असार २५, २०७८ (२:१६ PM)

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्षको मनसुनजन्य विपतबाट क्षति बेहोरेका किसानहरुलाई आगामी...

कृषक र कृषिकै हितको निम्ति भुउपयोग नीति– कृषि मन्त्री साह

हिमालय टाइम्स : असार ४, २०७८ (६:१८ PM)

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले भुउपयोग नीतिलाई कडाइका साथ लागु गरेर...

कृषकलाई ४९ हजार घाँस तथा फलफूलका विरुवा

डम्मर बुढा मगर : जेठ ३०, २०७८ (५:४९ PM)

 बागलुङ । बागलुङको गलकोट नगरपालिकाले कृषकहरुलाई अनुदानमा फलफूल तथा घाँस वितरण गरेको छ । २०७७÷७८...

बङ्गलादेशबाट आयो ३२ हजार ५ सय मेट्रिकटन मल

: जेठ २६, २०७८ (३:५५ PM)

वीरगञ्ज । बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ...

जिम्मेवारीमा कति समय रहने भन्दा पनि जिम्मेवारीमा रहँदा के गरिन्छ भन्‍ने महत्वको कुरा हो : पूर्वमन्त्री अर्याल

हिमालय टाइम्स : जेठ २३, २०७८ (६:५५ PM)

काठमाडौं । निर्वतमान कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले जिम्मेवारीमा कतिसमय रहिन्छ भन्दा पनि...

मलको अभाव छैन, ढुवानीमा देखिएको समस्या समाधान गरिसक्यौं : मन्त्री अर्याल

हिमालय टाइम्स : जेठ २१, २०७८ (५:२७ PM)

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले यो सिजनका लागि मलको अभाव नरहेको...

चामलमा आत्मनिर्भर हुन पाँच वर्ष पनि नलाग्ने–विज्ञ

: जेठ १७, २०७८ (२:१५ PM)

काठमाडौं । धानबाली विज्ञ भन्छन्–आगामी पाँच वर्षभित्र  चामलमा आत्मनिर्भर हुन बाँझो जमीनको भरपुर उपयोग गर्नुपर्छ...

मुखमा मास्क र गोजीमा स्यानिटाइजरसहित रोपाइँमा व्यस्त किसान

: जेठ ११, २०७८ (२:१२ PM)

गलेश्वर । कोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको...

निरन्तरको वर्षाका कारण सर्लाहीका मकै किसान चिन्तित

प्रकाश मैनाली : जेठ ८, २०७८ (३:२२ PM)

सर्लाही ।  पछिल्लो तीनदिन दिनभर भएको निरन्तर वर्षाका कारण सर्लाहीका मकै किसान चिन्तित भएका छन्...

कृषिमा आत्मनिर्भर हुनका लागि यान्त्रिकीकरण हुनु आवश्यक छ : मन्त्री अर्याल

हिमालय टाइम्स : जेठ ३, २०७८ (५:३७ PM)

काठमाडौैं। कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका निम्ति यान्त्रिकीकरण प्रयोग आवश्यक...

थप ५,७६७ जना कोरोना संक्रमणमुक्त

हिमालय टाइम्स : जेठ ३, २०७८ (५:३४ PM)

काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभरबाट पाँच हजार ७६७ सङ्क्रमित कोरोनामुक्त भएका छन् ।  योसँगै...

मकैमा यस पटक पनि फौजी कीराको प्रकोप

प्रकाश मैनाली : बैशाख ३१, २०७८ (४:२७ PM)

सर्लाही । सर्लाहीका किसानले लगाएको मकै बालीमा यो वर्ष पनि फौजी कीराले क्षति पु¥याउन थालेको...

खोप खरीदमा कमिशनका सम्बन्धमा नबुझी जथाभावी नबोल्न मन्त्री त्रिपाठीको आग्रह

हिमालय टाइम्स : बैशाख २८, २०७८ (६:४८ PM)

काठमााडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि नयाँ...

किसानका समस्याहरुमा केन्द्रित हुन आयोगका पदाधिकारीलाई मन्त्री अर्यालको निर्देशन

हिमालय टाइम्स : बैशाख २७, २०७८ (२:४१ PM)

काठमाडौं। राष्ट्रिय किसान आयोगका नवनियुक्त पदाधिकारीहरुले सपथग्रहण गरेका छन् । आयोगका नवनियुक्त अध्यक्ष डा. प्रेमप्रसाद...

Top