25th September | 2020 | Friday | 10:52:27 PM

सुनको मुल्य घट्यो, चाँदीको मुल्य बढ्यो

हिमालय टाइम्स   POSTED ON : श्रावण २५, २०७७ (१:५४ PM)

सुनको मुल्य घट्यो, चाँदीको मुल्य बढ्यो

काठमाडौं । लगातार उक्कालो लागेको सुनको मुल्य आज भने  तोलामा  ९०० रुपैयाँले घटेको छ । आज सुन १ लाख २ हजार ६ सय रुपैयाँ प्रतितोला कारोबार मूल्य निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायि महासंघले जनाएको छ। शुक्रबार तोलामा एक हजार रुपैंयाले बढेर एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो। 

आज  चाँदी भने तोलामा ५ रुपैयाले बढेर एक हजार ४ सय १० रुपैयाँ पुगेको छ। शुक्रवार तोलाको १ हजार ४ सय ५ रुपैयाँ थियो। 

Views: 92

सम्बन्धित सामग्री:

रु ६० मा एककिलो प्याज

: आश्विन ९, २०७७ (८:५६ PM)