28th September | 2020 | Monday | 8:47:43 PM

सुनको मुल्य बढ्यो

  POSTED ON : भदौ २९, २०७७ (१:४२ PM)

सुनको मुल्य बढ्यो

काठमाडौँ । आज सुनको मुल्य  तोलामा एक सय रुपैयाँ बढेको छ । सुन आज तोलामा ९६ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  हिजो सुन तोलामा ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 


चाँदीको मुल्य  भने आज तोलामा ५ रुपैयाँ घटेर तोलामा १३ सय २० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


Views: 38