30th September | 2020 | Wednesday | 3:39:35 PM

सुनको मूल्य घट्यो

  POSTED ON : आश्विन १, २०७७ (१२:१३ PM)

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।  सुन  तोलामा रु ९०० रुपैयाले घटेको हो  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।  चाँदिको मुल्य हिजो  बुधबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको  थियो भने आज चाँदिको मुल्य घटेर तोलामा १३२० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । 

Views: 31

सम्बन्धित सामग्री:

सुनको मूल्य बढ्यो

: आश्विन १४, २०७७ (१:०५ PM)