22nd January | 2021 | Friday | 12:10:03 PM

२२६७ को उचाईमा पुग्यो नेप्से

  POSTED ON : पुष २८, २०७७ (४:१० PM)

२२६७ को उचाईमा पुग्यो नेप्से

काठमाडौं । मंगलबार नेप्से उच्च अंकले बृद्धी छ । नेप्से २८ दसमलव ३१ अंकले बढेर २२ सय ६७ दसमलव ७३ अंकमा पुगेको छ । वाणिज्य बैंक समुहको सुचक १५ दसमलव ५४ अंकले बढेर १७ सय ३७ दसमलव ७१ अंकमा पुुग्दा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, जलबिद्युुत, लघुुबित्त, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन् ।  

सर्वाधिक कमाउने कम्पनीहरुको सुचीमा आईएमई जनरल इन्स्योरेन्स कम्पनी पहिलो बनेको परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल हाईड्रो डेभलपर कम्पनी पहिलो स्थानमा रहेको छ । 


Views: 42