‘जाडो हरायो, जब सिजी घरमा आयो’

हिमालय टाइम्स   POSTED ON : मंसिर १४, २०७८ (६:२६ AM)

‘जाडो हरायो, जब सिजी घरमा आयो’

काठमाडौं । सिजीले जाडोलाई लक्षित ‘जाडो हरायो, जब सिजी घरमा आयो’ क्याम्पेनअन्तर्गत जाडोमा उपयोगी विभिन्न उपकरण ल्याएको छ । सिजीका घरेलु उपकरण उचित मूल्यमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । विशेष लक्षित गरी सुरु गरिएको क्याम्पेनअन्तर्गत हिटर, सिजीको गिजर, इलेक्ट्रिक ओभन, इलेक्ट्रिक कित्ली, हट पट, पानी बोतल, डिस्पेन्सर, रुम हिटरलगायतका उत्पादन रहेको कम्पनीले जनाएको छ ।

Top