3rd December | 2020 | Thursday | 7:12:23 AM

नेकपा परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश

  POSTED ON : कार्तिक २, २०७७ (३:४७ PM)

नेकपा परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश

सिन्धुपाल्चोक । नेकपाको स्थानीय नेता कार्यकर्ताको भूमिका निर्वाह गर्दै आएका स्थानीय नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शनिबार बाह्रबिसे नगरपालिका नेपाली काङ्ग्रेसको नगर कार्यसमितिले आयोजना गरेको दशंैको शुभकामना आदनप्रदान कार्यक्रममा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् । 

नवप्रवेशीहरुलाई पूर्व सूचना तथा सन्चार मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पार्टी खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेत र नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र  नं १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले संयुक्तरुपमा टिका र खादा ओढाई स्वागत गर्नुभएको थियो ।


Views: 62

सम्बन्धित सामग्री:

साउनयता मरे तीन हात्ती

: मंसिर १७, २०७७ (१:१८ PM)