3rd December | 2020 | Thursday | 6:30:53 AM

धानको भारी बोकेका युवकको मृत्यु

गोकर्णप्रसाद भण्डारी   POSTED ON : कार्तिक २, २०७७ (७:५२ PM)

धानको भारी बोकेका युवकको मृत्यु

चरिकोट  । दोलखाको बिगु गाउँपालिकामा धानको भारी बोक्ने क्रममा लडेर २२ बर्षिय युवकको मृत्यु भयको छ । 

गाउँपालिका वडा नम्बर ४ लादुकका उद्दब खत्रिको लडेर मृत्यु भयको प्रहरीले जनाएको छ । धानको भारी बोकेर घर आइपुगेका उनी आँगनमा लडेर बेहोस भएका थिउ । बेहोस पछि उनलाई आफन्तहरूले सिङटिस्थित रोल्वालिङ अस्पतालमा उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक अन्जन कोइरालाले बताउनु भयो । हाल खत्रिको सब पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ केन्द्र चरिकोटमा ल्याइएको छ ।


Views: 78

सम्बन्धित सामग्री:

साउनयता मरे तीन हात्ती

: मंसिर १७, २०७७ (१:१८ PM)