21st June | 2021 | Monday | 12:16:47 PM

पानी टयाङकीमा डुबेर बालकको मृत्यु

बाबुराम श्रेष्ठ   POSTED ON : जेठ १, २०७८ (२:२७ PM)

पानी टयाङकीमा डुबेर बालकको मृत्यु

धादिङ । धादिङको  गजुरी गाउँपालिकाका वडा नम्बर २ स्थित चालिसेमा बनाउदै गरेको पानीको टयाङकीमा डुबेर एक  बालकको मृत्यु  भएको छ ।

  मृत्यु  हुनेमा गजुरी गाउँपालिकाका वडा नम्बर २ का साढे  दुई  बर्षका प्रवेश  थापा रहेको इलाका  प्रहरी  कार्यालय गजुरीले जानकारी दिएको छ ।

उनको शव पोस्ट माटमको लागि धादिङ  अस्पताल  ल्याइएको छ ।


Views: 130