18th May | 2021 | Tuesday | 7:50:04 AM

बैशाख ११ गते उद्घाटन हुने पुननिर्मित धरहराको मन्त्रीद्धारा अवलोकन

: बैशाख ५, २०७८ (६:२२ PM)

काठमाडौं । २०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त धरहरा स्तम्भको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ...

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

: बैशाख ५, २०७८ (३:३४ PM)

भक्तपुर । मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ ।  चाँगुनारायण नगर पालिका–७...

हावाहुरीका कारण धादिङमा आँप, लिचीमा ठूलो क्षति

बाबुराम श्रेष्ठ : बैशाख ५, २०७८ (११:३६ AM)

धादिङ । शुक्रबार साँझ  आएको भीषण हावाहुरी र पानीले धादिङको १३ वटै स्थानीय तहहरुमा फल...

आवश्यक परेमा प्रमाण देखाउन तयार रहेको सम्बाददाता श्रेष्ठको भनाइ

हिमालय टाइम्स : बैशाख ४, २०७८ (५:१९ PM)

धादिङ । धादिङ अस्पताल संघ सम्बन्धित समाचार प्रमाण, तथ्य र आधार बिना लेखेको भनि अस्पतालले...

तस्वीरमा भक्तपुरको बिस्का जात्राको द्यो स्वगं पूजा

: बैशाख ४, २०७८ (५:०३ PM)

भक्तपुर । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) मनाइएको छ...

लालपूर्जा वितरण गर्न सरकारले स्रोतसाधन परिचालन गर्छ : मुख्यमन्त्री पौडेल

: बैशाख ३, २०७८ (७:१५ PM)

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यसै आर्थिक वर्षभित्रै प्रदेशका विभिन्न जिल्लाको अव्यवस्थित बसोबास...

टोखाका विद्यालय वैशाख ९ देखि बन्द हुने

: बैशाख ३, २०७८ (७:१२ PM)

काठमाडौं । टोखा नगरपालिकाका विद्यालय यही वैशाख ९ गतेदेखि बन्द हुनेभएको छ । टोखाले दोस्रो...

हुरीबतासले धादिङमा ५० घर उडायो

: बैशाख ३, २०७८ (७:०४ PM)

धादिङ । गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको...

धादिङ अस्पतालका मे.सु र सूचना अधिकारीद्धारा कर्मचारीलाई दवाव, पोष्टमार्टम गरेको कमिशन मागेको आरोप

बाबुराम श्रेष्ठ : बैशाख ३, २०७८ (२:५४ PM)

धादिङ । धादिङ अस्पतालमा केही महिनादेखि कर्मचारीहरुले राजिनामा दिने र सरुवा माग्नेहरुको संख्या बृद्धि हुन...

बुद्धकृष्ण वाग श्रेष्ठले जिब्रो छेडेपछि ‘जिब्रो छेड्ने जात्रा’ धुमधामका साथ सकियो

हिमालय टाइम्स : बैशाख २, २०७८ (६:४८ PM)

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने...

जन्मदिनको खर्च कटाएर २ हजारलाई खाना र निःशुल्क स्वास्थ्य जाँच

बाबुराम श्रेष्ठ : बैशाख २, २०७८ (२:११ PM)

धादिङ । समाजसेवी डा. लक्ष्मी पन्थीले आफ्नो जन्मदिनको अवसरमा  २ हजारलाई खाना खुवाउनुको साथै निःशुल्क...

जन्मदिनको खर्च कटाएर २ हजारलाई खाना र निःशुल्क स्वास्थ्य जाँच

बाबुराम श्रेष्ठ : बैशाख २, २०७८ (१:३४ PM)

जन्मदिनको खर्च कटाएर २ हजारलाई खाना र निःशुल्क स्वास्थ्य जाँच ...

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि धादिङका ६८ विद्यालय छनौट

बाबुराम श्रेष्ठ : बैशाख २, २०७८ (९:३६ AM)

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि धादिङका ६८ विद्यालय छनौट ...

मेलम्चीको पानी वितरणमा भएका चुहावट मर्मत गरिँदै

हिमालय टाइम्स : चैत्र २७, २०७७ (२:१६ PM)

वागमती । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानी वितरणका क्रममा समस्या देखिएका स्थानमा तत्काल मर्मत...

धादिङबेसीमा फ्री वाईफाई सेवा

बाबुराम श्रेष्ठ : चैत्र २७, २०७७ (१:४९ PM)

धादिङबेसी । नीलकण्ठ नगरपालिका  धादिङले शुक्रबार  देखि सदरमुकाम  धादिङबेसिमा  फ्री वाईफाई सेवा सुरु गरेको छ...