A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 0

Filename: controllers/Category.php

Line Number: 63

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 63
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64

Line Number: 71

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 71

Line Number: 73

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 73
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

eHimalayatimes | | डेंगु देख्दैन सरकार
29th September | 2020 | Tuesday | 3:22:21 PM

डेंगु देख्दैन सरकार

सुधीर नेपाल   POSTED ON : भदौ २९, २०७६ (४:०२ PM)

डेंगु देख्दैन सरकार

सरकारका एक केन्द्रीय मन्त्रीलाई डेंगु संक्रमण भयो । सुविधा सम्पन्न एउटा अस्पतालमा केही दिन बसेर घर गए । सरकार भने केही थाहा नपाएजस्तो गर्दैछ । अहिले राजधानी लगायत देशका अधिकांश जिल्लामा यो रोगको प्रकोप बढ्दो छ । हेर्दा सामान्य लागे पनि यसको प्रकोप नजानिँदो ढंगले फैलिँदो छ । यसको रोकथामका लागि बेलैमा सर्तकता नअपनाएको खण्डमा यसले विकराल रूप लिन सक्छ । परिस्थिति भयावह हुनुअगावै गम्भीरताका साथ नियन्त्रणका उपायहरू अपनाउन जरुरी भएको छ । 

बढ्दो शहरीकरण र दूषित वातावरणको परिणाम नै अहिले डेंगु संक्रमण हो । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुन्छ । हाम्रो स्वास्थ्य मन्त्रालयलाई डेंगुको संक्रमणले छोएको छैन । डेंगुले जनतामा भयको स्थिति बनाइसक्दा पनि सरकार किन चुप बसेको हो, आश्चर्यलाग्दो छ । रोगले हाइप्रोफाइल र लो प्रोफाइल भन्दैन । यी दुईको उपचार सुविधामात्रै फरक हो । उपचार नपाउने कति होलान् । उनीहरूको नियति मृत्यु नै हो । भयावह हुन थालेको डेंगु नियन्त्रण गर्न सकिएन भने सिंगो देश डेंगुमय हुन बेर लाग्दैन । 

यस वर्षमात्र अहिलेसम्म ५० भन्दा बढी जिल्लामा डेंगु संक्रमण देखिएको छ । करिब आठ हजार मानिसलाई संक्रमण भएको छ । सरकारले दिएको जानकारी अनुसार सात जनाको मृत्यु भएको छ । डेेंगुले विशेष गरी तराई क्षेत्रलाई छिटो प्रभाव पार्ने भए पनि अहिले उच्च पहाडसम्म फैलिएको छ । घनाबस्ती र शहरीकरणले गर्दा पनि यस्ता रोगहरूको प्रकोप बढ्न थालेको पाइन्छ । शहरी क्षेत्रमा ज्यादा आक्रमण गर्ने भएकोले यसलाई शहरी रोग पनि भन्न थालिएको छ ।

कुनै रोगको रोकथामका लागि जनचेतना मुख्य कुरा हो । डेंगु गराउने लामखुट्टे कसरी फैलिन्छ र फैलिन नदिन के कस्ता उपाय गर्नुपर्छ भन्ने कुरामा व्यापक प्रचार–प्रसारका साथ जनचेतना फैलाउनु पर्ने हो । सरकारले यसतर्फ अलिकति पनि काम गरेको छैन । छिमेकी मुलुक भारतले नारा नै बनाएर लामखुट्टेको फुल र लार्भा बनाउने अभियान चलाएको छ । यता स्वास्थ्य मन्त्रालय मस्त निद्रामा छ । कुनै सिर्जनात्मकता छैन । उपप्रधानमन्त्रीसहित दुई जना मन्त्री (एकजना त मेडिकल डाक्टर) रहेको स्वास्थ्य मन्त्रालयलाई शायद डेंगु रोग सामान्य लागेको छ । नत्र यति धेरै संक्रमण भइसक्दा त ब्युझिनुपर्ने हो । 

Views: 226

सम्बन्धित सामग्री: