30th September | 2020 | Wednesday | 1:01:47 AM

बाढी र पहिरोबाट ब्राजिलमा ६ जनाको मृत्यु

  POSTED ON : माघ ५, २०७६ (४:५६ PM)

बाढी र पहिरोबाट ब्राजिलमा ६ जनाको मृत्यु

रासस/सिन्हवा । मुसलधारे वर्षाको कारण उत्पन्न बाढी र पहिरोले दक्षिणी ब्राजिलमा छ व्यक्तिको ज्यान गएको सरकारी स्रोतले शनिबार जनाएको छ ।

सामाजिक सञ्जालले देखाएअनुसार एस्पिरिटो सान्तो राज्यका सडकहरू नदीमा परिणत भइ कारहरुलगायत बग्ने पानी सतह थियो । 

कोन्हा र अल्फ्रेडो चाभेस शहर तीन, तीन व्यक्तिको मृत्यु भएको बताइएको छ । पीडित मध्ये दुइ वृद्ध व्यक्ति भएका र उनीहरुको घर पहिरोले पुरिएपछि मृत्यु भएको बताइएको छ ।


Views: 154