18th May | 2021 | Tuesday | 7:11:32 AM

परिणाम र गुणस्तरमा ठगिनु हुँदैन : इ. विनितमणि उपाध्याय, प्रवक्ता, नेपाल आयल निगम

  POSTED ON : चैत्र २, २०७७ (११:०७ AM)

परिणाम र गुणस्तरमा ठगिनु हुँदैन : इ. विनितमणि उपाध्याय, प्रवक्ता, नेपाल आयल निगम

नेपाल आयल निगमले उपभोक्तालाई सहजरूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको छ । उपभोक्ता गुणस्तर र परिमाणमा नठगिउन् भन्ने कुरामा निगमको जोड रहेको छ । सोहीअनुसार गलत कार्य गर्ने पेट्रोलियम ढुवानीकर्ता र पेट्रोल पम्पहरूको नियमन गर्दै आएको छ भने गलत कार्य गर्नेलाई कारबाही गरेको छ । आगामी दिनमा यसलाई अझै प्रवाभावकारी बनाउने कार्यमा निगम प्रतिबद्ध भएर लाग्नेछ ।


Views: 115