16th May | 2021 | Sunday | 6:25:46 PM

इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प

  POSTED ON : चैत्र २८, २०७७ (३:२१ PM)

इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प

जकार्ता,  (एएफपी) । इन्डोनेसियाकोको जाभा द्वीपमा शनिबार ६ म्याग्नीच्यूडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराईमा रहेको थियो । यो स्थान इस्ट जाभाको मालाङ शहर नजिक रहेको छ ।


Views: 112