5th December | 2020 | Saturday | 11:00:46 AM

कविता – पर्खिरहें

पार्वती निरौला   POSTED ON : श्रावण ७, २०७५ (७:०५ AM)

कविता – पर्खिरहें


तिमिले सम्झेनि म बाचिँरहे 

तिमिले बिर्से नि म बाचिँरहे ।


तिमिले बिर्सियौ या सम्झियौ मलाई पत्तो थिएन 

मैले तिमिलाई सम्झेर नै बाचिँरहे ।


एउटै सपना साचिँरहे

एक नजर तिमिलाई देख्ने 

एकै रहर तिमिसँग बोल्ने 

तिमी त कहिल्यै देखिएनौं ।


आज पनि आँखा उहि हो र मन उहि ।

म फेरिएको छैन समय सगैं दुनिँया फेरियो 


म तिम्रो लागि कहिल्यै फेरिन सकिन ।

सायद यो दुनियाँ सगंै तिमी पो फेरियौ कि .....


Views: 425