20th January | 2021 | Wednesday | 12:27:05 PM

स्कुटरमा घाँसको भारी

  POSTED ON : श्रावण ११, २०७७ (६:५७ PM)

स्कुटरमा घाँसको भारी

पोखरा । पोखरा महानगरपालिका वडा नं १७, स्थित घारीकुलोमास्कुटरमा घाँसको भारी लिएर जाँदै युवक । पछिल्लो समय सहर बजारमा डोकोमा भन्दा यस्तै साधनहरुबाट घाँस बोक्ने गरिन्छ । 

तस्वीर : जमुना वर्षा शर्मा, रासस


Views: 229