30th November | 2020 | Monday | 4:16:39 AM

गजल – हेर्दैछु

कृष्ण प्रसाईं : बैशाख १५, २०७५ (२:५५ PM)

खसेको फूल झै जिएर हेर्दैछु,म जिन्दगीलाई गहिरिएर हेर्दैछु ।।उदास छ बसन्त बिना बहार,म...

गजल – आमा

दल बहादुर शाही : बैशाख १४, २०७५ (४:३४ PM)

आमाले तिमीलाई जन्माउँदा कोख चिर्नु पर्छ ।हुर्काउँदा र बढाउँदा  धेरै ठाउँ गिर्नु पर्छ ।तिम्रो पढाई...

गजल–उनी

राजेन्द्र ढुंगेल : बैशाख ११, २०७५ (१२:५६ PM)

लेख्छु म उनकै लागि सुन्दर त्यहीँ नाम लाग्छ,आफ्नो दिलको आवाज सुन्दा उनकै परिणाम लाग्छ...

भिन्न छिन् मेरी आमा

मुरारी ढुंगेल : बैशाख ३, २०७५ (११:४४ AM)

ममताकी खानी हुन् मेरी आमामायाकी पर्याय हुन् मेरी आमा !आफू नखाई नखाई सन्तानको पेट भर्छिन्सन्तानको...

छेपारोजस्तो होइन्, मौरी र कमिलाजस्तो बन्नूस्

रमा लुइँटेल : बैशाख १, २०७५ (१२:०२ PM)

दश वर्षको उमेरमा आमालाई सघाउन समाएको सियोले जिन्दगीमा ‘यु टर्न’ लिन्छ होला भन्ने उनले सोचेकी...

चीर निन्द्रामा म

अनिता कोइराला : चैत्र २७, २०७४ (१०:०८ AM)

आफ्नै प्रीयजनहरुलाई,बगरेले टुक्राटुक्रा पारीपूर्ण सन्तुष्टिका साथ,बेचिरहँदा ,म त्यहीँ मस्तसंग उसैले दिएका, मीठा–मीठा चारा...

विरामीको पुकार सुन्ने डा. पुकार

रमा लुइँटेल : चैत्र २४, २०७४ (१:१५ PM)

पहाडी जिल्ला बागलुङको बाग्लुङ बजारमा जन्मेका पुकार श्रेष्ठका बा न्यायाधीश थिए । जागिरको सिलसिलामा उनका...

परिवर्तन यही हो आमा !

अनिता कोइराला : चैत्र २२, २०७४ (११:२३ AM)

भो आमा ! इतिहास सम्झेर अब तिमी नबस !बरु, आऊ भविस्यका रमाइला कल्पना गरौँ !! हाम्रो प्रकृतिलाई हेरत...

कविता – को श्रेष्ठ मान्छे ?

अनिता कोइराला : चैत्र १७, २०७४ (१२:१७ PM)

पृथ्वी जस्तै सहनशील हुनु पर्ने हो , यो मान्छेतर, किन हुँदैन सशनशील संधै, यो मान्छे !समुन्द्र...

गोडा नभए पनि हिम्मत छ नि !

रमा लुइँटेल : चैत्र १७, २०७४ (११:३८ AM)

छत्रबहादुर श्रेष्ठ । उनलाई ‘हिम्मत’ र ‘सकारात्मक सोच’ का पर्याय भने पनि हुन्छ । कुनै...

कविता– हो ! तिम्रो घर मैले विगारेँ

सीता आस्था : चैत्र १४, २०७४ (१२:४० PM)

तिम्रो आगनमा फूल रोपेरसृजनाको प्रलय गर्नआतुर भएरएक मुठ्ठी विश्वास संगै मेरी आमाको काख छोडेर आएँ ,बाबुको आशा...

कविता – म उस्तै छु

पार्वती निरौला : चैत्र १२, २०७४ (४:४५ PM)

रोएर के हुन्छ हासेर जित संसार शत्रु बनाइ होइन मित्रता गासेर जित संसार ।आफ्नो को पराइ...

कविता – मर्यादाहीन....मर्यादाक्रम

सुभाष ढुंगेल : चैत्र १२, २०७४ (४:०६ PM)

मिलेको छैन रे त्यहाँ मर्यादाक्रम !सच्याउनु पर्छ रे त्यहाँ वरियता क्रम !!छैनन् कोही भन्दा कोही...

सत्यको खोजीमा भौँतारिँदै

रमा लुइँटेल : चैत्र १०, २०७४ (१०:४१ AM)

आज मार्च २४ । सत्य थाहा पाउने अन्तर्राष्ट्रिय दिवस । विश्वभर यो दिवस विभिन्न कार्यक्रम...

कविता–परिवेश

अनिता कोइराला : चैत्र ८, २०७४ (१:१२ PM)

तिम्रो र मेरो बिगतको परिवेश समान भएपनी !तिम्रो र मेरो आजको प्ररिवेश असमान भएको छ...