15th August | 2020 | Saturday | 3:51:20 AM

तिहारमा बहिनीले बनाएको अनरसा

रुद्र नेपाल : कार्तिक ४, २०७४ (८:०६ AM)

"ह्या !कस्तो नमिठो  ....यस्तो नि हुन्छ अनरसा!" म मुख बिगार्दै भन्थे र बहिनीले बनाको...

कविता– रात

सीता आस्था ढुंगेल : आश्विन २४, २०७४ (६:४० AM)

म चुपचाप म शान्तमेरै जीवनको रंग भरिराखेको मान्छे न तिमी संग कुनै सम्वन्ध छन कुनै...

कविता–बडादशैं तिमीलाई स्वागत छ

पार्वती निरौला : आश्विन १३, २०७४ (५:५६ AM)

तिमीलाई स्वागत छ बडादशैं घरआगनमा खुशी लिएर आउनु ,फाटिएका मन मुटुलाई एकफेरा सिलाएर आउनु ,आडम्बरी घुम्टो...

रेग्मी सरको साहित्यिक–समाजशास्त्रीय दृष्टि

रमा लुइँटेल : आश्विन ७, २०७४ (७:१२ AM)

काठमाडौं । आजभोलि प्राडा. ऋषिकेशवराज रेग्मी अर्थात रेग्मी सर आराम गरिराखेका छन् । पाँच महिनाअघि...

छोएपछि जसरी ढल्छे लज्जावती

लक्ष्मण सिटौला : भदौ ३१, २०७४ (१:०१ PM)

  छोएपछि जसरी ढल्छे लज्जावतीसँुघेपछी जसरी बिटोलिन्छ फूलको कौमार्यतिमी त्यही हौ तिमीलाई अरूले राम्रो भन्दिनु पर्छ...

भुइँचालोपछिको जिन्दगी

रमा लुइँटेल : भदौ ३१, २०७४ (१२:५७ PM)

काठमाडौं । गएको मंगलबार राजधानीको जोरपाटीस्थित खगेन्द्र जनजीवन केन्द्र पुग्दा साँझको पाँच बज्नै लागेको थियो...

लघु कथा– ऊ कहिल्यै फर्किन्न

सीता आस्था : भदौ १३, २०७४ (७:५९ AM)

त्यही समय त्यही पल आखिरी कुहिरीमण्डल भएर आँखा अगाडी नाच्न आइपुग्छ । मनभरी ठूलै हुण्डरी...

मुक्तक : तिम्रो मन

संजिता बाँस्कोटा : भदौ १२, २०७४ (३:३८ PM)

तिम्रो मनको गहिराई त्यो छुन सकौं ।सँगसँगै हाँस्न अनि रुन सकौं ।।जिन्दगी त त्यसै पनि...

कविता - एउटा सत्य जन्माउनेछन् फूलहरूले

कमला रिसाल ज्योति : भदौ १०, २०७४ (९:२३ AM)

समयको वासन्ती बगैंंचामाघामका रङ्गहरू सेताम्य फुलेका हिउँका मुस्कानभरि हाँसिरहेछन् गुराँस जसरी  !हिलाम्य पाउभरि जेलिएर चाँदीको घ...

कविता - स्वर्गबाट म कमलु सदाको सन्देश

मिलनकान्छा किराती : भदौ १०, २०७४ (९:२० AM)

मेरो प्यारो तिलाठी, कोइलाडीमेरो स्वर्ग मुसहर बस्तीत्यहाँ,विभेदको बाढी उहिल्यै आएको होर, सबै खेत बगायोजमिन...

ढुंगामा अग्ला भीमसेन

रमा लुइँटेल : भदौ १०, २०७४ (८:३३ AM)

अनकन्टार ठाउँ, खोलानजिकैको खोँच । न बाटो छ । वरिपरि जंगल । त्यस्तो ठाउँमा भेटिएको...

मुक्तक

सिता आस्था : भदौ ९, २०७४ (२:१८ PM)

कलमले कापी माथि थिचि लेखेको असह्य पीडा , मुटु मिचि लेखेकोपढेपछि नरुनु है दिल पगालीयस्तै भो त...

पितृसत्ताको सोचविरुद्ध अविराम संघर्ष

रमा लुइँटेल : श्रावण २८, २०७४ (१०:०१ AM)

काठमाडौं । यतिबेला नेपाली कांग्रेसकी नेतृ उमा रेग्मी स्थानीय तह निर्वाचनको समीक्षा गर्दैछिन् । नेपाल...

कविता - दार्जि्लिङकी बोजू

ज्योति किरण : श्रावण २७, २०७४ (५:३८ PM)

नुन को ढाकर ले थिचेको डडाल्नुमा,एक ढुकुटी ,पीडाको भकारी बाधेर ,बल्ल बास बस्न आइपुगेको...