‘गण’गणबहाल होस् या कुनै गण !गुणादी होस् या त्यो गुणगाउँ !!गुणवत्ताको छैन त्यहाँ गणना...
आदित्य विक्रमकविता– ‘मन’प्रेम पुष्पले श्रृङ्गारित चमनछ हेर्दै अकलुषित कञ्चनजहाँ बरालिन्छ सधैँ पवनत्यहाँ रमाउछ यो मेरो...
हाँसेर हेर्छु मुहार तिम्रोतस्बिरैबाट मुस्कुराइदिन्छौ ।रसाइ दिँदा नयन मेरा किन हो तिमी ठुसाइदिन्छौ ।।मारेका छैनौ तिमीले...
सुन्दैछु, अचेल कतिपय सचिव, महानिर्देशक, सहसचिव आदि दर्जाधारीहरुबाटै सरकारको काममा नजानिँदो गरी असहयोग भैरहेको छ...
असनको गल्लिमादुवै तिरका अग्ला अग्ला घरलाई छिचोल्दैवर्षिरहेको छ झरीअविरामसो झरीको प्रकोप छल्नबटुवाहरु पनिघरि यो घरको...
-संजिता बाँस्कोटा-आँखामा सपना सजाउँने त्यै परदेशी हो ,पसिनाको गन्धमा रमाउँने त्यै परदेशी हो ,आफ्नो खुसी...
बादलुले छेक्दा तिमीलाई क्षितिज देखि माया गर्छु,कल्पनामा डाँडाकाटी बेहोसिमै सागर तर्छु ।। एक्लै हुँदा बिहानीपख...
अब्यक्त चाहनाहरु कुर्लेर,दौडिरहेका ,ए ! पानीका छालहरु हो !भिजाएर सपनाहरु घामले ,जूनले नुहाएर सर्बाङ्ग प्रकृति...
सङ्गै सङ्गै यात्रा गर्ने कोही छ कि ।पिरतीको बीऊ छर्ने कोही छ कि ?लुकाउँदै मनका...
मानिसको जीवन संस्कारसंग यसरी बाँधिन्छ, जहाँ प्राण पखेरू उडेपछि उसैको लाशमा स्वयंमको संस्कारीक हक लाग्दैन...
तिमी थियौ र त,पाएँ यो संसार मैले,मेरी आमा !!तिमी थियौ र तमेरि आमा...
दुई वर्षअघि अर्थात बैशाख १२ को त्यो दिन । शनिबार भएपनि कार्यालय जानै पर्ने बाध्यता...
२०७२ वैशाख १२ गते शनिबारको दिन । खासै काम थिएन । त्यसैले महाराजगन्जस्थित आफ्नै डेरामा...
रित्तो घरको बार्दलीबाट कलमको निप टोकेरआकाशमा टिल्पिलाएको जून हेर्दैबिना आभाष, बिना लिप्साएकोहोरो टोलाइरहे म मनको माधुर्यतालाई तप्क...
छाडी सबैलाई,छाडी सबैथोक नितान्त एक्लो,महाप्रस्थान पछि उ, जलिरहेथ्यो लास भएर !जल्नु अघि एकोहोरो,शंख...