सिटामोल उपलब्धताको तत्काल प्रबन्ध मिलाउन सर्वोच्चको आदेश

हिमालय टाइम्स : माघ ११, २०७८ (७:२६ PM)

काठमाडौं । सर्वोच्च अदालतले सिटामोलको प्रबन्ध गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।...

भोलि देशभरका अदालत बन्द रहने

हिमालय टाइम्स : माघ ८, २०७८ (२:१९ PM)

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक विदा दिने निर्णय गरेको छ ।शनिबार...

काठमाडौं जिल्ला अदालतको बिहीबारदेखि १८ माघसम्म सेवा कटौती

हिमालय टाइम्स : माघ ५, २०७८ (४:५९ PM)

काठमाडौं ।  काठमाडौं जिल्ला अदालतले कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सेवा कटौती गर्ने निर्णय गरेको...

सर्वाेच्च अदालतमा न्यायाधीश र कर्मचारीलाई बिहीबार बुस्टर डोज

हिमालय टाइम्स : माघ ५, २०७८ (४:२२ PM)

काठमाडौं । सर्वाेच्च अदालतमा न्यायाधीश र कर्मचारीलाई कोरोनाभाइरसविरुद्धको बुस्टर डोज लगाउने भएको छ ।सर्वाेच्चले बिहीबार...

सर्वोच्च अदालतमा जरुरी मुद्दामा मात्र सुनुवाइ हुने

: माघ ५, २०७८ (११:४८ AM)

सर्वोच्च अदालतमा जरुरी मुद्दामा मात्र सुनुवाइ हुने ...

न्यायाधीश, मुख्य रजिष्ट्रारसहित ३१ जनालाई कोरोना संक्रमण भएपछि १८ माघसम्म सेवा संकुचन गर्ने सर्वाेच्च फुलकोर्टको निर्णय

हिमालय टाइम्स : माघ ४, २०७८ (३:२९ PM)

काठमाडौं । सर्वाेच्च अदालत फुलकोर्टले १८ माघसम्म सेवा संकुचन गर्ने निर्णय गरेको छ । सोमबार...

काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश

हिमालय टाइम्स : माघ ३, २०७८ (८:०० PM)

काठमाडौ । सर्वोच्च अदालतले काष्ठमण्डपमा नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न आदेश गरेको छ ।...

न्यायालयको अन्योलतालाई निकास दिन प्रधानन्यायाधीश बहिर्गमन हुनुको विकल्प छैन : बार

हिमालय टाइम्स : पुष ३०, २०७८ (७:४६ AM)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरूले निरन्तर रूपमा विरोध प्रदर्शन...

नेपाल बारको आन्दोलन आज पनि जारी

हिमालय टाइम्स : पुष २८, २०७८ (३:१० PM)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनका पदाधिकारीसहित कानून व्यवसायीहरुले...

अदालतबाट २६ लाख जरिवाना ठहर भएका श्रेष्ठ पक्राउ

हिमालय टाइम्स : पुष २३, २०७८ (२:३२ PM)

काठमाडौं । अदालतबाट रु २६ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको...

ललिता निवास जग्गा प्रकरणका आरोपीविरुद्ध राजस्व छली मुद्दा

हिमालय टाइम्स : पुष २०, २०७८ (६:५८ PM)

काठमाडौं । राजस्व अनुसन्धान विभागले आनसान इन्टरनेशनल प्रालिका सञ्चालक शोभाकान्त ढकाल, सरोज ढकाल, उमाकुमारी ढकाल...

नेपाल बारको बिरोध प्रदर्शन कायमै

हिमालय टाइम्स : पुष १८, २०७८ (१:१३ PM)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीहरुले बिरोध प्रदर्शन...

पूर्वप्रधानन्यायाधीशहरुको सम्पति छानविन गर्न उजुरी

हिमालय टाइम्स : पुष १६, २०७८ (२:५९ PM)

काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल  बार एसोसिएसनका पूर्व अध्यक्षहरु लगायतको सम्पत्ति छानविन...

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानविन गर्न माग

हिमालय टाइम्स : पुष १२, २०७८ (५:३७ AM)

काठमाडौं । बृहत नागरिक आन्दोलनका अगुवाहरूले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको सम्पत्ति छानविनको माग गर्दै सम्पत्ति...

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन गर्न माग गर्दै उजुरी

हिमालय टाइम्स : पुष ११, २०७८ (३:२५ PM)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको सम्पत्ति छानबिनको माग गर्दै वृहत नागरिक आन्दोलनका अगुवाहरुले सम्पत्ति...

Top