४० माइक्रोनभन्दा कमका प्लाष्टिक प्रयोगमा तत्काल रोक्न सर्वोच्चको आदेश

हिमालय टाइम्स : श्रावण ३२, २०७८ (५:२१ AM)

काठमाडौं । सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लाष्टिकका झोला प्रयोगमा तत्काल रोक्न अन्तरिम आदेश जारी...

सर्वोच्चको आदेश : खोप केन्द्रमा जान असमर्थ नागरिकलाई घरमै पुगेर खोप लगाइदिनू

हिमालय टाइम्स : श्रावण ३०, २०७८ (५:१६ AM)

काठमाडौं । सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान असमर्थ ज्येष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन...

आलमको मुद्दा हेर्न नमिलेपछि सुनुवाई स¥यो

हिमालय टाइम्स : श्रावण २९, २०७८ (७:५५ PM)

काठमार्डौ । सर्वोच्च अदालतमा रौतहट बम विस्फोटको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली काङ्ग्रेसका निलम्बित...

खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिकलाई घरमै पुगेर खोप लगाउन अन्तरिम आदेश

हिमालय टाइम्स : श्रावण २९, २०७८ (४:१६ PM)

काठमाडौं । सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन...

जसपाले हटाएका लुम्बिनीका तीन सांसदको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, मुख्यमन्त्री पोखरेल थप संकटमा

नारायण भण्डारी : श्रावण २६, २०७८ (५:३९ AM)

काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका जनता समाजवादी पार्टीका तीनजना...

भूमि आयोग तत्काल खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

हिमालय टाइम्स : श्रावण २५, २०७८ (३:०६ PM)

काठमाडौँ  । सर्वोच्च अदालतले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको...

जसपाका तीन नेताको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

हिमालय टाइम्स : श्रावण २५, २०७८ (२:४१ PM)

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश सभाका पदमुक्त ३ जना सांसदहरुको...

सभामुखको रिटमा प्रधानन्यायाधीश राणाको जवाफः ‘ओली सरकारले गरेका संवैधानिक नियुक्ति संविधानसम्मत छन्’

नारायण भण्डारी : श्रावण २५, २०७८ (५:४१ AM)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका संवैधानिक नियुक्तिलाई...

प्रधानन्यायाधीश राणाको लिखित जवाफ -अध्यादेशबाट गरिएका नियुक्ति संविधानसम्मत

कालिका खड्का : श्रावण २४, २०७८ (७:४६ PM)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत गरिएका नियुक्ति कानूनसम्मत...

भूमि आयोग खारेजीविरुद्ध तत्कालीन अध्यक्ष ज्ञवालीसहित चार जना सर्वोच्चमा

हिमालय टाइम्स : श्रावण २४, २०७८ (७:०७ PM)

काठमाडौं । भूमि आयोग खारेजीविरुद्ध सर्वोच्च अदालतमा चारवटा रिट निवेदन दर्ता भएका छन् । भूमि...

भूमिसम्बन्धी आयोग विघटनविरुद्ध सर्वोच्चमा रिट दायर

हिमालय टाइम्स : श्रावण २२, २०७८ (३:२६ PM)

काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने वर्तमान सरकारको निर्णय बदर गर्न माग गर्दै...

प्रचण्डको भ्याकेट निवेदन : एमाले बनेका जनप्रतिनिधिको पद कायमै रहने

हिमालय टाइम्स : श्रावण २१, २०७८ (६:३८ PM)

  काठमाडौं । सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित हुँदै नेकपा विभाजनपछि एमालेतर्फ लागेका जनप्रतिनिधिको...

चार पूर्वमाओवादी नेताको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार

हिमालय टाइम्स : श्रावण १८, २०७८ (५:५७ PM)

काठमाडौं । सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निष्कासन गरिएको एमाले नेताको सांसद पद पुनर्बहाली गर्न अन्तरिम...

फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदलाई एमालेले गरेको कारबाही सदर (आदेशसहित)

हिमालय टाइम्स : श्रावण १८, २०७८ (५:४१ PM)

काठमाडौं । कर्णाली प्रदेशसभाका एमालेको फ्लोरक्रस गर्ने ४ जना सांसदलाई निष्कासन गर्ने गरी यसअघि दिएको...

जसपाको आधिकारिकताबारे निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा

हिमालय टाइम्स : श्रावण १५, २०७८ (३:१६ PM)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ...

Top