15th August | 2020 | Saturday | 7:21:36 AM

सन्देशको ‘मेरो सलाम’ सार्वजनिक (भिडियोसहित)

हिमालय टाइम्स   POSTED ON : बैशाख ९, २०७७ (११:४० AM)

सन्देशको ‘मेरो सलाम’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक सन्देश श्रेष्ठले ‘मेरो सलाम’ नयाँ गित सार्वजनिक गरेका छन् । विश्व मानव सभ्यतालाई चुनौती दिने गरी आएको कोरोना भाइरस तिब्र रुपमा अगाडी बढिरहेको बेला सम्पूर्ण प्राणी जगत को हित मा सबैखालका चुनौतीसँग लडिरहेका डाक्टर, सेना, प्रहरी, पत्रकारलगायतका सबै हितकारी मानिसहरूप्रति समर्पित ‘मेरो सलाम’ नाम को म्यूजीÞक भिडीओ बजारमा ल्याएका हुन् । यसमा संगीत पनि गायक स्वयम्को रहेको छ । गीतको रचना गोविन्द पौडेलले गरेका हुन् ।


Views: 1223