13th August | 2020 | Thursday | 2:11:39 AM

सन्देशको नयाँ म्युजिक भिडियो ‘सँगै’ सार्वजनिक (भिडियो सहित)

हिमालय टाइम्स   POSTED ON : बैशाख १८, २०७७ (१०:५० AM)

सन्देशको नयाँ म्युजिक भिडियो ‘सँगै’ सार्वजनिक (भिडियो सहित)

लामो समयदेखि संगितमा सक्रिय रहेका गायक तथा संगितकार सन्देश श्रेष्ठले अर्को नयाँ ‘सँगै’ नामक म्युजिक भिडियो बजारमा ल्याएका छन् । गितमा रचना गोविन्द पौडेलले गरेका छन्, एरेन्ज दिवश श्रेष्ठको रहेको छ भने संगीत गायक स्वयमंको रहेको छ । यसअघि ‘मेरो सलाम’ शिर्षकको गित सार्वजनिक गरेका थिए जसमा कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रपंत्तिमा खट्ने डाक्टर, नर्स, प्रहरीलगायतलाई धन्यवाद इिएको थियो । श्रेष्ठले २ सय बढी गितमा संगीत दिनुको साथै ४ दर्जन गित गाएका छन् । 


Views: 506