13th August | 2020 | Thursday | 2:57:29 AM

निर्देशक राजमौलीलाई कोरोना संक्रमण

एजेन्सी   POSTED ON : श्रावण १६, २०७७ (१०:३० AM)

निर्देशक राजमौलीलाई कोरोना संक्रमण

एजेन्सी । बलिउड निर्देशक एसएस राजमौलीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । आफू र परिवारका सदस्यलाई खोकी लागेपछि जचाउन जाँदा कोरोना पोजेटिभ देखिएको राजामौलीले ट्वीटरमार्फत जानकारी दिनु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उहाँ हाल होम क्वारेन्टाइनमा छन् ।

बलिउडको बहुचर्चित बाहुबली चलचित्र बनाउनु भएका राजमौली हाल आरआरआर चलचित्रको निर्देशनमा व्यस्त हुनुहुन्छ । चलचित्रमा एनटी रामा राव, रामचरण, आलिया भट्ट, अजय देवगन र श्रेया सरनको अभिनय देख्न पाइनेछ ।


Views: 53