26th September | 2020 | Saturday | 8:14:39 PM

२० लाख पटक हेरिएको ‘बदला बरिलै’(भिडियो)

हिमालय टाइम्स   POSTED ON : श्रावण २२, २०७७ (६:४५ PM)

२० लाख पटक हेरिएको ‘बदला बरिलै’(भिडियो)

काठमाडौं । गायक प्रकाश सपुतको लय तथा शब्दमा तयार पारिएको ‘बदला बरिलै’ सार्वजनिक गरिएको एकसाता नपुग्दै झण्डै २ मिलियन (२० लाख) पटक हेरिएको छ । महिला हिंसालाई पर्दामा उतारिएको भिडियोमा अभिनय गर्नुभएका नायिका केकी अधिकारी र धु्रव कोइरालाका लागी थुप्रै प्रतिक्रिया आएका छन् ।  

बिहीबार साँझसम्म भिडियोमा १ लाख २० हजार जनाले लाइक गरेका छन् भने झण्डै १३ हजार प्रतिक्रिया आएका छन् । 


Views: 193

सम्बन्धित सामग्री:

वन चरीलाई छेकेन माहामारीले

: आश्विन ९, २०७७ (८:४८ AM)

११ स्रष्टालाई सम्मान

: आश्विन ९, २०७७ (८:४७ AM)

एउटै कृतिमा सात कवि

: आश्विन ८, २०७७ (९:१९ AM)