28th October | 2020 | Wednesday | 10:36:28 PM

रमणीयस्थल कालिञ्चोकमा फिल्म 'चोर र पुलिस'को सुटिङ यूनिट (तस्वीरहरुमा)

गोकर्ण भण्डारी   POSTED ON : कार्तिक १, २०७७ (१२:५१ PM)

रमणीयस्थल कालिञ्चोकमा फिल्म 'चोर र पुलिस'को सुटिङ यूनिट (तस्वीरहरुमा)

दोलखा । पर्यटकीयस्थल कालिञ्चोकको कुरिक्षेत्र यतिबेला फिल्म तथा भिडियो सुटिङमा व्यस्त छ । 

उक्त रमणीयस्थलमा निर्देशक राजु लामाले लेखेको फिल्म 'चोर र पुलिस' को सुटिङ युनिट पुगेको छ  । " कुन देशकी परी हौ तिमी" बोलको गीतको सुटिङ लिएर मोडल कबिता रायसहितको कलाकारको टोली यहाँ पुगेको हो । 

तस्वीरमा हेरौं 





तस्वीर - गोकर्ण भण्डारी

 


Views: 300

सम्बन्धित सामग्री:

प्रिन्सको ‘ट्राफिक हाम्रै साथी’

: कार्तिक ६, २०७७ (२:१० PM)