22nd January | 2021 | Friday | 12:26:51 PM

नम्रता श्रेष्ठले जितिन मिस नेपाल वर्ल्ड-२०२०को उपाधि

हिमालय टाइम्स   POSTED ON : मंसिर २०, २०७७ (७:३१ PM)

नम्रता श्रेष्ठले जितिन मिस नेपाल वर्ल्ड-२०२०को उपाधि

काठमाडौं । मिस नेपाल वर्ल्ड-२०२०को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । 

होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस वल्र्डको ताज पहिरिएकी छिन्  । 

उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी थिइन् ।

यसैगरी मिस नेपाल सुप्रानेसनल २०२० को ताज सिमल कनौजियले पाएकी छन्  ।

 सन्ध्या शर्माले  मिस नेपाल इन्टरनेसनल २०२० को ताज पहिरिहेकी छन्।

त्यस्तै, मिस नेपाल अर्थ २०२० को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छन्।


Views: 94

सम्बन्धित सामग्री:

‘घिन्ताङ’मा गौरव र एलिजा

: माघ ९, २०७७ (९:११ AM)

छायांकनमा गणपति

: माघ ९, २०७७ (९:०९ AM)