27th January | 2021 | Wednesday | 7:58:06 PM

‘एउटा यस्तो प्रेम कहानी' को ट्रेलर सार्वजनिक (भिडियो)

  POSTED ON : पुष २९, २०७७ (२:५३ PM)

 ‘एउटा यस्तो प्रेम कहानी' को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं । शिव श्रेष्ठको एक्सन र गीतमात्र समावेश गरिएको ‘एउटा यस्तो प्रेम कहानीु को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा शिवसँगै प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, सञ्जोग कोइराला, नरेन खड्का, कविता मानन्धर, शक्ति श्रेष्ठलगायतको को भूमिका रहेको छ। यसै चलचित्रमार्फत् करिश्मा मानन्धरकी छोरी कविता र शिवका छोरा शक्तिले डेब्यू गर्न लागेका हुन् । दीपेश सापकोटा निर्देशन र दिनेश दर्शनधारी र यशोधा राईले निर्माण रहेको यो चलचित्र माघ १ गतेबाट देशभर यो चलचित्र प्रदर्शनमा आउँदै छ । कोरोनाका कारण गत चैतबाट हल बन्द भएका थिए । हल व्यवसायीले पुस १० गतेबाट खोलेका थिए।



Views: 79

सम्बन्धित सामग्री:

सानेले ल्याए ‘कलेज लभ’

: माघ १३, २०७७ (९:२८ AM)