16th May | 2021 | Sunday | 2:59:08 AM

गायक सन्देश अब मोडलिङ तर्फ

  POSTED ON : बैशाख ४, २०७८ (१०:४८ AM)

गायक सन्देश अब मोडलिङ तर्फ

काठमाडौं । मायामा, किन मौन, कालापनी, कोरोना कहर जस्ता थुप्रै हिट गित गाइसकेका सन्देश श्रेष्ठले मोडलिङ तर्फ पाइला चालेका छन् ।

उहाले लोक गायक नर बा. सिंह र जुनु रिजाल काफ्लेको स्वरमा रहेको 'पिपलु बरको नसम्झ मायाले मलाइ परको' बोलमा सृष्टि खडका सङ स्क्रिन सेयर गरेका छन् ।

किरणबाबू पुनको शब्द संगीत रहेको यो गितमा १०० भन्दा बडि कोरसलाइ  गोदावरी पार्क भिलेज रिसोर्ट र पानस पार्टी भेन्युमा साइमन राजबन्शीले नचाएका छन् । उत्सव दाहालको सिनेमाटोग्राफी रहेको यो गितलाइ बिकाश दाहालले सम्पादन गरेका छन् भने शंकर कोइराला र काजी लिम्बुले निर्देशनको जिम्मा लिएका थिए रिलिज भए लगतै दर्शकले अत्याधिक रुचाएको यो गित हाइलाइट नेपालमा हेर्न सकिने छ ।

Views: 332