डा.राणाको आत्मकथा ‘जिन्दगी नै कहानी हो’ प्रकाशित

हिमालय टाइम्स   POSTED ON : आश्विन २६, २०७८ (७:२३ AM)

डा.राणाको आत्मकथा ‘जिन्दगी नै कहानी हो’ प्रकाशित

काठमाडौं । वरिष्ठ चिकित्सक तथा काव्य क्षेत्रमा समर्पित स्रष्टा डा.कृष्ण जंग राणाको आत्मकथा कृति ‘जिन्दगी नै कहानी हो’ प्रकाशित भएको छ । घोष्ट राइटिङ नेपालद्वारा प्रकाशित यस आत्मकथामा डा.राणाको जीवनका आरोह अवरोह समेटिएको छ । 

डा.राणाका अनुसार प्रकाशित आत्मकथा उनको सिंगो जीवनको एउटा ध्वनि हो । कविता, गीत र गजल लेखनमा सक्रिय डा.राणाको अहिलेसम्म करिब दुई दर्जन पुस्तक प्रकाशित छन् ।

Top