‘सैइया धिरे धिरे’ सार्वजनिक

हिमालय टाइम्स   POSTED ON : कार्तिक ८, २०७८ (६:५५ AM)

‘सैइया धिरे धिरे’ सार्वजनिक

काठमाडौं । मोफसलमा रहेर पनि नेपाली चलचित्र निर्माण र भाषिक गीत संगीतलाई निरन्तर माया गर्दै आइरहनुभएका निर्माता, कलाकार आलम खान अभिनित ‘सैइया धिरे धिरे’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

ओमप्रकाश रायको शब्द, भवानी साह ‘शोनी’को स्वर, पारस मणिको संगीत रहेको भिडियोमा राजुराजदेव चौधरीको निर्देशन छ । समिता गिगी र आलम खान अभिनित भिडियो छिन्नमस्त फिल्मस्को व्यानरमा निर्माण भएको हो ।

Top