16th May | 2021 | Sunday | 6:43:36 PM

गण्डकी प्रदेशसभाको चालू अधिवेशन अन्त्य

  POSTED ON : बैशाख २, २०७८ (११:५८ AM)

गण्डकी प्रदेशसभाको चालू अधिवेशन अन्त्य

पोखरा । गण्डकी प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरिएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि प्रदेश सभाको चालू अधिवेशन अन्त्य गर्नु भएको हो । प्रतिपक्षी दलहरुले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव गर्दा राष्ट्रिय जल्याउने तयारी गर्दै गर्दा संसद् अधिवेशन हठात् अन्त्य गरिएको छ । 


Views: 35